-
Empowering Educators with AI Content Creation
Listen to this article 0:00 / 0:00 “`html The landscape of education is continuously evolving, and with it, the demands […]
-
गाईगोठबाट बदलिएको स्कूल
Listen to this article 0:00 / 0:00 विहान ९ः४५ बजे विद्यालयमा घण्टी बज्छ। बालबालिका र शिक्षक घण्टी लाग्नुअघि विद्यालय पुगिसकेका […]
-
रुग्ण स्कूलको सञ्जीवनी सही र सक्षम नेतृत्व
Listen to this article 0:00 / 0:00 विद्यार्थी संख्या कम भएको कारण देखाउँदै देशभरि नै स्थानीय तहले आधारभूत तहका विद्यालयलाई […]
विद्यालयको परिचय )ः
बनेपा न. पा. वडा नं. ६ बुडोल स्थित यो विद्यालय वि. सं. २०२७ सालबाट शुरुवात भई २०३२ सालमा स्थायी स्विकृति प्राप्त गरी हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म सञ्चालन भइरहेको छ । “गुणस्तरिय शिक्षा आजको अपरिहार्यता” भन्ने नाराका साथ यसै शैक्षिक सत्रदेखि सम्पूर्ण समुदाय, अभिभावक साथै जनप्रतिनिधि र विद्यालयको सक्रियतामा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य सहित अगाडि बढिरहेको छ । यस विद्यालयको कार्यक्षेत्र बनेपा न.पा.को वडा नम्बर ६ रहेको छ । तपाईंहरुको सुझाव विद्यालय विकासका लागि सधैं मार्गदर्शक हुने भएकोले सकारात्मक सुझावका लागि विद्यालय सधैं अपेक्षा राख्दछ ।
परिकल्पना )ः
गुणस्तरिय जीवनोपयोगी शिक्षा प्रदान गर्ने ।
ध्येय )ः
व्यावहारिक, व्यावसायीक तथा सिपमूलक शिक्षा प्रदान गरी दक्ष नागरिक उत्पादनका लागि पूर्वाधार निर्माण गर्ने ।
उद्देश्य )ः
नीजी विद्यालयसँग गरिएका अपेक्षाहरु सामुदायिक विद्यालयबाटै प्रदान गरि सामुदायिक विद्यालयप्रति विश्वसनीयता बढाउने ।
विद्यालयलाई समुदायमा आधारित बनाउने ।
कक्षा नर्सरी देखि कक्षा १० सम्म मायालु वातावरणमा खेल र अतिरिक्त क्रियाकलापका साथै श्रव्यदृष्यको माध्यमवाट सिकाई क्रियाकलाप गरीने ।
समय सापेक्ष गुणस्तरिय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने ।
अनुशासित, चरित्रवान, इमान्दार र आदर्शवान नागरिक तयार पार्ने ।
प्रविधिमैत्री वातावरणमा शिक्षण–सिकाइलाई प्रभावकारी बनाउने ।




Yo, rr3game is my go-to spot for Real Racing 3 info! Seriously, they keep me updated on all the latest events and car releases. Check it out! rr3game